d

डा. सूर्यनारायण साह राप्रपा प्रवेश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमकमा संचालित लाईफलाइन अस्पताल तथा उर्लावारी स्थित गोदाबारी अस्पतालका संचालक डा. सूर्यनारायण साह राप्रपा प्रवेश गरेका छन्।  काठमान्डौ स्थित पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको निवासमै पुगेर डा. साह राप्रपा प्रवेश गरेका हुन्। स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका साह हरेक सामाजिक गतिविधिहरुमा चर्चामा रहन्छन् । दमक ५ स्थायी वसोवास भएका साहले आजै पार्टी अध्यक्षलाई भेटेर पार्टी सदस्यता ग्रहण गर्नु भएको वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले बताए।   साहको राप्रपा प्रवेशलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।  

Views: