d

राप्रपाको केन्द्रीय समितिको बैठक आज 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठक आज बिहिवार बस्ने बस्ने भएको छ।  धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने बताइएको हो।  

आजै ५० जना केन्द्रिय सदस्य मनोनित गर्ने समेत कार्यक्रम रहेको एक केन्द्रिय नेताले बताए।  

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । File Photo

Views: