d

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिने  कार्यक्रम रहेको बताइएको हो ।

बुधवार समय अभावका कारण कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम तय गरिएको बताईंन्छ ।

Views: