d

राप्रपा केन्द्रिय बैठक सम्पन्न, यस्ता छन् निर्णय (सूची सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्री कार्यसमितिको बैठक सम्पन्न भएको छ। साउन ५ गतेदेखि सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो। 

बैठकमा अध्यक्ष राजेनद्र लिङ्देनले प्रस्तुत गरेको कार्यपत्र केही संशोधनसहित पास गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै राप्रपाले संवैधानिक राजसंस्था र हिन्दूराज्य पुर्नस्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने जनाएको छ। 

राजसंस्था, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र हिन्दुराज्य पूर्नस्थापनाका विषयमा राष्ट्रव्यापी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

यस्तै पूर्ण समानुनपातिक संसद् र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेन्डा पनि बैठकले पारित गरेको छ। अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै राप्रपाले पूर्ण समानुपातिक स‌ंसद्को अजेन्डा अघि सारेको हो। 

 

यस्ता छन् केन्द्रीय कार्यसमिति बैठकले गरेका  निर्णयहरु

 

No description available.

Views: