d

युवा संगठन नेपाल प्रदेश १ को चौथो पूर्ण भेला सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा निकट युवाहरुको संगठन युवा संगठन नेपाल प्रदेश १ को चौथो पुर्ण बैठक सम्पन्न भएको छ। संगठनलाइ थप बलियो बनाउदै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहदै भेला आयोजना गरिएको बताइएको छ। 

 'झापाको शिवासताक्षीमा आज सम्पन्न भएको प्रदेश कमिटिको भेलाले निकै महत्वपूर्ण  निर्णयहरु गरेको छ, संगठनलाई बलियो बनाउन र आगामी कार्यदिशाका सम्बन्धमा यो बैठक कोशेढुंगा सावित हुन सक्छ।', बैठकबारे जानकारी दिंदै पार्टीका जिल्ला सदस्य  विज्ञानले  भने।  

बैठकका सबै निर्णयहरु तत्काल कार्यानयनमा आउने समेत उनले जानकारी दिए।  

'जिल्ला झापामा संगठनका प्रदेश ईन्चार्ज .सुभाषको अध्यक्षतामा सम्पन्न कार्यक्रम पार्टीका केन्द्रिय सदस्य दिपेश राईको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो भने पार्टीका केन्द्रिय सदस्य सुमन लिम्बु, संगठनका महासचिव बिदुशी, झापा जिल्ला सचीब प्रशान्त लगायत पार्टीका जिम्मवार नेता कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।  
तस्बिर: विज्ञान 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

Views: