d

थाल ठटाउदै विरोध प्रदर्शनीमा राप्रपा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: देशमा बढ्दो महंगी, भ्रस्ट्राचार र नागरिकता विधेयक विरुद्द दोश्रो चरणको आन्दोलन गर्ने भएको छ। किसानले मल नपाएको, मुलुकमा भ्रस्ट्राचार आतंक मौलाएको र महंगी नियन्त्रणको माग राख्दै गत महिना देशव्यापी कार्यक्रममा उत्रिएको राप्रपाले दोश्रो चरणको आन्दोलनको तयारी गरेको हो।  

केन्द्रिय कार्यसमितिले प्रस्तुत गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बुधवार  महिला संगठनको आयोजनामा देशव्यापी रुपमा थाल ठटाउने कार्यक्रमको आयोजना गर्ने बताइएको छ। फाइल सांकेतिक तस्बिर 
 

Views: