d

महँगीविरुद्ध राप्रपाले सडकमा थाल ठटायो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

११ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले महँगी नियन्त्रणका लागि थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

महंगीविरुद्ध आफूहरुले सरकारलाई गराएको ध्यानाकर्षणको कुनै सुनुवाइ नभएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशव्यापी रुपमा संघीय थाल ठटाएर विरोध प्रदर्शन गरेको हो 

प्रदर्शनकारीहरुले सरकारले महंगी नियन्त्रण सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।  

महँगीले नेपालीहरूको भान्सा महँगो भएको भन्दै जनता यस्तो अवस्थामा खान नसक्ने अवस्थामा पुगेकोले आन्दोलन गर्नुपरेको राप्रपा नेता कार्यकर्ताहरु बताउछन् । 

Views: