d

६ महानगर प्रमुखको संयुक्त घोषणा पत्र, छुट्टै ऐन व्यवस्था गर्न माग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१५ साउन, पोखरा । ६ महानगरपालिकाका प्रमुखहरुले संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरुको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएको हो ।

‘…स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न  उनीहरुले घोषणा पत्र मार्फत माग गरेका छन्।  

 

Views: