d

एमालेमै फर्किए आदिवासी नेता ताजपुरिया

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एकीकृत समाजवादीका झापा जिल्ला सदस्य नन्दलाल ताजपुरिया पुन: एमालेमै फर्किएका छन्।  अनेरास्वियुबाट राजनीतिक यात्रा सुरु गरेका ताजपुरिया एमालेका पुराना आदिवासी नेता हुन्।  नेकपा एकीकृत समाजबादी गठन भए पश्चात एमाले छोडेर एसमा गएका ताजपुरिया अन्तत: एमालेमै फर्किएका छन्।  ताजपुरियाले गत वैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा नेकपा एकीकृत सामाजवादीकै तर्फबाट झापाको गौरादह १ मा वडाध्यक्षको उम्मेद्वार रहेका थिए।  इमान्दार छवीका मानिने उनि ताजपुरिया समाज कल्याण परिषदका केन्द्रिय कोषाध्यक्ष समेत रहेका छन्।  

 

No photo description available.

 

Views: