d

राप्रपाले कहाँ कहाँ गर्यो प्रदर्शन? (तस्बीरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं: राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा होमिएको छ । यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो ।

११ साउनदेखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारीमा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निश्पक्ष चुनावी सरकार गठन लगायत महंगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग पूरा गराउन दबाबमुलक कार्यक्रम जारी रहेको उनले बताए ।

तस्विरहरू

May be an image of 6 people, people sitting, people standing and road

 

May be an image of 3 people, people standing and road

 

May be an image of 10 people, people sitting and people standing

 

 

May be an image of 7 people, people standing and road

 

May be an image of 5 people, people standing and outdoors

 

May be an image of 10 people, people standing and outdoors

 

 

 

 

May be an image of 1 person

 

May be an image of 8 people, people standing and outdoors

 

देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन

 

भ्रष्टाचार र महँगीविरुद्ध राप्रपाको देशव्यापी प्रदर्शन

 

राजधानीमा राप्रपाको प्रदर्शन (तस्बिरहरु)

 

भ्रष्टाचारविरुद्ध कठोर बन्दै राप्रपा, देशभर कालोपट्टी बाँधेर विरोध प्रदर्शन

 

 

May be an image of text

 

May be an image of 15 people, people standing, street and road

 

May be an image of 9 people, people standing and outdoors

 

May be an image of 8 people and people standing

May be an image of 14 people, people sitting, people standing and outdoors

 

May be an image of 14 people, people standing, street and road

 

May be an image of 5 people, people standing and outdoors

 

May be an image of 5 people, people standing and outdoors

 

May be an image of 7 people, people standing and road

 

May be an image of 2 people, people standing, crowd and road

 

May be an image of 8 people, people sitting, people standing and outdoors

Views: