d

नबिल बैंकद्वारा कर्मचारी माग, कसरी दिने दरखास्त? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो। उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट जव एप्लाई गर्न यहाँ क्लिक गर्नुहोस Click here for job apply मार्फत दरखास्त दिन सक्नेछन्।

 

Views: