d

मंसिर ४ मा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

बुधबार गठबन्धनका शीर्ष नेताहरुकाे बैठकमा मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति जुटेकाे थियाे।

Views: