d

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णयलाई ओलीले गरे स्वागत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको मंसिर ४ गते चुनाव गर्ने निर्णयको स्वागत गरेका छन्।

नेपालस्थित विदेशी सञ्चार माध्यमका पत्रकारहरुलाई सम्बोधन गर्दै ४ मंसिरमा चुनाव घोषणा हुनु स्वभाविक र स्वागतयोग्य रहेको बताए।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो। file image

Views: