d

बाह्रदशीमा कांग्रेसलाई लाग्यो यस्तो झड्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको बाह्रदशी गाउँपालिकाका नेपाली कांग्रेसका सकृय कार्यकर्ता गोपाल हेमरम कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । उनले राप्रपा प्रवेश गरेको समाचारले बाह्रदशी कांग्रेसमा ठुलै तरंग ल्याएको छ । 

संथाल सम्प्रदायमा लोकप्रिय रहेका हेमरमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् । 
हेमरम सहित १ दर्जन जति स्थानीयहरुलाई  अध्यक्ष लिङ्देनले राप्रपाको टिकट दिएर सम्मान सहित पार्टीमा प्रवेश गराएको राप्रपा नेता जीवन पनेरुले बताए । 

Views: