d

 प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि हुने संघिय र प्रदेश सभाको निर्वाचनको तयारीमा थप तिब्रता दिएको छ। निर्वाचन आयोगको निर्वाचन  सम्बन्धी आन्तरिक कार्यतालिकामा असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता मिति उल्लेख गरिएको बताइएको हो।  

  ‘आन्तरिक गृहकार्य’का लागि भन्दै आयोगले गत आइतबार नै निर्वाचन कार्यतालिका स्वीकृत गरे पनि सार्वजनिक भने गरिसकेको छैन ।

तयार कार्यतालिकाअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता र समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची २ र ३ असोजमा पेस गर्नुपर्नेछ ।


 

Views: