d

 वडाध्यक्षहरुले गरे बालेनको चर्को आलोचना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२६ साउन, काठमाडौं । काठ्माण्डौ नगरपालिका भित्रको फोहोर व्यवस्थापन हुन नसकेको भन्दै महानगर कार्यपालिका बैठकमा नगर प्रमुख बालेन साहको चर्को आलोचना भएको छ।   फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका गरेका हुन्।  

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको कसै संग सहकार्य गर्न नचाहेको उनीहरुले आरोप लगाएका थिए।  

 बिहीबारको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुले फोहोरको विषयमा मात्र छलफल गरेका र कार्यदलको बैठक तत्काल बोलाउने प्रतिबद्दता व्यक्त गरेपछि बैठक स्थगन गरिएको बताइन्छ।  

Views: