d

राप्रपा गौरादह नगर अध्यक्षको कार्यबाहक जिम्मेवारी भट्टराईलाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी गौरादह नगर अध्यक्षको जिम्मेवारी डि. पी. भट्टराईलाई प्रदान गरिएको छ।  नगर अध्यक्ष शान्तिराम पौड्यालले आफ्नो जिम्मेवारी उपाध्यक्ष भट्टराईलाई प्रदान गरेका हुन्।   

'आफु व्यक्तिगत काममा व्यस्त रहने भएकोले आगामी मङ्सिर सम्मका लागि डि. पी. जी लाई अध्यक्ष समेतको जिम्मेवारी प्रदान गरेको छु ', पौड्यालले जानकारी गराए।  

 

Views: