d

 एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन - विमला वली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गरेकी छन् । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उनको भनाइ छ ।


उनले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताइन् । 

रातो पाटीमा खबर छ।  
 

Views: