d

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो । 


सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा राजीनामा दिएका थिए । त्यसयता अध्यक्ष पद खाली थियो । बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको छ । आइतबारकै बैठकले पार्टी संयोजकमा सञ्जीवबल्लभ भट्टराईलाई चयन गरेको जनाएको छ । 

Views: