d

हर्क साम्पाङ्ग धराने टोली सहित पुगे राष्ट्रिय आविस्कार केन्द्र (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ्ग आफ्ना सहकर्मीका साथ यति वेला संघीय राजधानी काठमाण्डौमा छन्।  विभिन्न मन्त्रालय र राजनीतिक नेतृत्व तहमा पुगेर भेटघाटमा केन्द्रित रहेका उनि राष्ट्रिय आविस्कार केन्द्र पुगेर महावीर पुन संग भेट गरेका छन्।  
साम्पाङ्ग धरानमा रहेको पुर्वाञ्चल इन्जिनिरियंग क्याम्पसलाई राष्ट्रिय आविस्कार केन्द्र संग जोड्न चाहन्छन्।  

 

May be an image of 4 people and people standing

 

May be an image of 3 people, people standing and indoor

 

May be an image of 6 people, people standing and people sitting

 

May be an image of 3 people, people standing and indoor

 

May be an image of 4 people and people standing

 

तस्बिरहरु महावीर पुनको फेसबुक प्रोफाइलबाट लिईएको हो।  

Views: