d

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली हमला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली बम हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा विस्फोट भएको संचार माध्यमहरुले जनाएका हुन्।  हमलामा धेरै मानिसहरु मृत्यु भएको हुन हुन सक्ने आशंका  गरिएको बताइन्छ । 

Image: Anadolu Agency


विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   


शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

Views: