d

रहेनन् प्रदिप गिरि

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरिको निधन भएको छ ।
गिरिको उपचारको क्रममा आज (शनिबार) नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद समेत रहेका नेता गिरीको आज राति साँढे ९ बजे निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिए । रिपोर्टस नेपाल /file photo

 

Views: