d

उपत्यकामा बन्द: प्रहरी तैनाथ बाक्लो, प्रभाव सामान्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा काठमाण्डौमा सामान्य रुपमा परेको पाइएको छ।  । उपत्यकाका सडकमा सवारी साधनहरु सामान्य रुपमा गाडी चलिरहेका र सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो रहेको पाइएको हो।  

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले नेपाल बन्दको आह्वान गरेका हुन् ।

file image

Views: