d

बर्षा नहुदा  धानबाली सुक्न थालेपछि तराईका किसान निराश (हेर्नुहोस भिडियो)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लामो समय पानी नपरेर खडेरी परेका कारण तराइका किसान निरास भएका छन्।  खेतबारी सुकेर धाँजा फाट्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्।  उनीहरुले तराईका जिल्लाहरुलाई  सुख्खाग्रस्त जिल्ला घोषणा गरि राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।  

 

हेर्नुस भिडियो 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

Views: