d

उदय उमेश ललित बने भारतको नयाँ प्रधानन्यायाधीश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतको नयाँ प्रधानन्यायाधीशमा उदय उमेश ललित नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन्  । 


ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन्  । 

Views: