d

झापाको कचनकवलबाट झन्डै ४ सय जनाले रोजे राप्रपा (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कचनकवल गाउँपालिका कार्यसमितिको आयोजनामा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कचनकवल अध्यक्ष रविचन्द्र ओक्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस का कृयाशिल सदस्य एवं तरूणदल सभापति ईश्वर थापा, शिवनारायण राजवंशी लगायत ४०० को संख्यामा पार्टी प्रवेश गरेका छन्। कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन केन्द्रीय सदस्य अन्जार आलम, नवराज पनेरु, प्रेम श्रेष्ठ जिल्ला अध्यक्ष केशव ओझा, क्षेत्रिय अध्यक्ष तुलसा आचार्य, प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई,जिल्ला सदस्य निमसरी राजवंशी लगायत को उपस्थिति रहेको थियो।

पार्टी प्रवेश पछि कार्यक्रममा बोल्दै  ईश्वर थापाले “बर्तमान समयमा देश को अस्मिता जोगाउन राप्रपा को विकल्प नभएको भन्दै पार्टी परित्याग गरेको बताएका थिए”।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आलमले आगामी चुनावमा राप्रपा लाई बिजयी गराई भष्ट्राचार हटाउन योगदान गर्न सबैलाई आग्रह गरेका थिए भने अर्का केन्द्रीय सदस्य पनेरु ले आसन्न चुनावमा यहिका जनताको मतले राजेन्द्रप्रसाद लिङदेन ले चुनाव जित्ने भन्दै मतको सहि सदुपयोग गर्न आग्रह गरेका थिए। जिल्ला अध्यक्ष ओक्षाले अव राप्रपालाई राष्ट्रिय पार्टी बनाउने जिम्मा जनताको काधमा आएको भन्दै एकजुट हुन आग्रह गरेका थिए।

“देश को परिवर्तन बन्दुक ले नभई विवेक ले हुने भन्दै केन्द्रीय अध्यक्ष लिङदेन ले यसपटक को चुनाव मा विवेक पुर्याएर सहि ठाउँमा चुनाव चिन्ह हलोमा मतदान गर्नु पर्ने धारणा राखेका थिए। “खराब नेतृत्व परिवर्तन गर्न उपयुक्त समय आएको भन्दै उनले राप्रपा लाई जिताए जनतालाई वास्तविक सरकार भएको महशुस गराउने प्रतिबद्धता व्यक्त गरेका थिए “।
निमसरी राजवंशी ले स्वागत मन्तव्य राखेकाे कार्यक्रम को संचालन उपेन्द्र शाहले गरेका थिए।

May be an image of 8 people, people standing and indoor

 

May be an image of 7 people, people sitting, people standing and indoor

 

May be an image of 10 people, people sitting, people standing and indoor

 

May be an image of 1 person, sitting and standing

 

May be an image of 5 people, people sitting, people standing and indoor

 

May be an image of 4 people, people sitting, people standing and indoor

 

May be an image of 2 people, people standing and indoor

 

May be an image of 3 people, people standing and indoor

 

May be an image of 6 people, people sitting, people standing and indoor

 

May be an image of 3 people, people sitting, people standing and indoor

 

May be an image of 5 people, people sitting, people standing, eyeglasses and indoor

 

May be an image of 1 person and standing

 

May be an image of 3 people, people sitting and people standing

 

May be an image of 6 people, people sitting and people standing

 

May be an image of 1 person, sitting and standing

 

May be an image of 8 people, people standing and indoor

 

May be an image of 7 people, people sitting, people standing and indoor

 

May be an image of 10 people, people sitting, people standing and indoor

Views: