d

 सर्वोच्च अदालतमा बालेनविरूद्ध अवहेलना मुद्दा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौँ । स्वतन्त्र उम्मेद्वारी दिएर अत्याधिक बहुमत सहित विजयी भएका  काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाण्डौका अबैध संरचना भत्काउन थाले पछि उनि विरुद्द सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता दिपकराज जोशीले सो मुद्दा दर्ता गराएको बताइएको छ । बालेनले नक्सापासविनाका अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला उनको एउटा स्टाटसलाई लिएर सर्वोच्चमा मुद्दा दर्ता भएको बताइएको हो ।

Views: