d

एमाले र कांग्रेसका समानुपातिक सांसद नदोहोरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: नेकपा एमालेले आसन्न निर्वाचनमा समानुपातिक सांसद नदोहोर्याउने निर्णय गरे लगत्तै नेपाली कांग्रेसले समेत पहिले समानुपातिक बाट सांसद बनिसकेकाहरुलाई पुन: समानुपातिक सांसद नबनाउने परिपत्र जारी गरेको छ।  
दुवै दलले औपचारिक रुपमा निर्णय गरेरै उक्त प्रावधान राखेका हुन्।  

दुवै ठुला दलले निर्णय गर्दै गर्दा उता माओबादी केन्द्रलाई भने यस विषयले निकै अप्ठ्यारोमा पार्ने बताइन्छ।   

यद्दपी माओबादी नेताहरुले कांग्रेस र एमालेले गरेको निर्णय उचित भएकोले यही मोडालिटीमा आफुहरु पनि अगाडी बढ्ने बताउदै आएका छन्।  
 

Views: