d

राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियानमा नेकपा (बहुमत)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) को केन्द्रीय घोषित कार्यक्रम अन्तरगत पुर्वी ब्युरो मा " राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान" संचालन भैरहेको छ। 
 बहुमतका पुर्वी ब्युरो इन्चार्ज निर्मलले पार्टीको झण्डा र प्रचार सामाग्री अभियान टोलिलाई हस्तान्तरण गरेर भदौ २ गते बिराटनगरवाट सरसफाइ गरेर उद्घाटन गरिएको अभियान , जनभेटघाट , संगठन र प्रचारप्रसार मा तिब्र रुपले लागिरहेको नेकपा( बहुमत) का झापा जिल्ला इन्चार्ज मनिषले बताए। 
 नेकपा( बहुमत) को पुनर्गठन संगै लक्ष्य औचित्य र आवश्यकता लाई जनतामाझ लान यो अभियान सफलहुदै गएको उनको दाबि छ। 
 मोरङ सुनसरि हुदै झापामा पुगेर पहिलो १ महिने अभियान समापन हुने र दोस्रो चरण इलाम धनकुटा उदयपुर लगायतका जिल्लामा अभियान केन्द्रीकृत हुने अभियान टोलि सह कमाण्ड नरेशले बताए । 
 व्याक्ति हैन -ब्यवस्था बदलौं भन्ने मुल नारा सहित संचालित उक्त अभियानले पार्टीलाई जनता माझ जोड्ने लक्ष्य रहेको बताइएको छ ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

Views: