d

गौरादहका प्रमुख / उपप्रमुख भारतको राजस्थान भ्रमणमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगरपालिका प्रमुख / उपप्रमुख भारतको राजस्थान भ्रमणमा निस्कनु भएको छ।  वहाँहरु राजस्थान स्थित एक आध्यात्मिक कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ।

भ्रमण ७ दिनको रहेको बताइएको छ।  
  
आफुहरुको भ्रमण नितान्त निजि र व्यतिगत खर्चमा रहेको र विश्वभरका १९ देशका उच्चपदस्त  अधिकारीहरु संलग्न रहने एक कार्यक्रममा सहभागी हुने मौका समेत जुरेको उपप्रमुख राजवंशीले पर्दाफासलाई बताउनु भयो।   

Views: