d

जनम जनम सयौ जनमको...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनम जनम सयौ जनमको लागि तिमि मेरो भयौ
यो धर्तिमा तिमिले मेरो लागि जन्म लियौ

मलाई माया गरि मेरो दिल  खुसि बनाउ
म नाच्छु आज तिमिले गित गाउ
तिमि त्यो गाउँमा मेरै लागि बसेकि छौ
तिमिले  दु:खमा मेरो साथ खोज्छौ

तिमि जहाँ भए पनि मेरि हौ
हर पलमा तिमि मेरो साथमा रहन्छौ
जनम जनम सयौ जनमको लागि तिमि मेरो भयौ
यो धर्तिमा तिमिले मेरो लागि जन्म लियौ           


नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल    
                 

 

Views: