d

 स्पेनिस ला लिगा: बार्सिलोनाले काडिजलाई ४ - ० ले हरायो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जीत निकालेको छ ।

शनिवार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।


यस जीतसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ ।

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Views: