d

राप्रपा झापाको स्वास्थ्य विभाग प्रमुखमा डा. सुर्य नारायण साह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा  झापाको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा. सुर्य नारायण साहलाई प्रदान गरिएको छ।   झापा जिल्ला कार्यसमितिको आज बसेको विशेष बैठकबाट साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।  लामो समय देखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहदै साह दमकका पुराना र लोकप्रिय चिकित्सक मानिन्छन् ।  उनि लाईफ लाइन अस्पताल दमकका पुर्व प्रमुख समेत हुन्।   साहलाई स्वास्थ्य विभाग अन्तर्गत झापाको प्रमुख पदको जिम्मेवारी प्रदान गर्नुलाई राप्रपा भित्र निकै अर्थपूर्ण रुपमा हेरिएको छ।   

 

No description available.

Views: