d

 गठबन्धन भित्र सिट फाँडफाँटमा सकस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो  ।

बैठक अहिले बिहान ८ बजेपछि लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो  ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।

Views: