d

धरानको बजार क्षेत्रमा आइपुग्यो सर्दु र निशाने खोलाको पानी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२८ भदौ, काठमाडौं । धरान उपमानगरपालिका भित्र रहेको खानेपानीको समस्या समाधान गर्ने एक मात्र एजेन्डा लिएर विजयी भएका हर्क साम्पाङ्गले अन्तत: धरानको बजार क्षेत्रमा पानीको मुहान ल्याइपुर्याएका छन्।  स्थानिय सर्दु र निशाने खोलाको पानी बजार क्षेत्रमा लायाई पुर्याएका साम्पाङ्ग सहितको टोलीले खुशियाली मनाएको तस्बिर र भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिएर जानकारी गराइएको हो।    मेयर हर्क साम्पाङले सामाजिक संजालमा भिडिओ पोस्ट गर्दै पानी ल्याउन सफलता मिलेको भन्दै खुशी प्रकट गरेका छन्। 

Views: