d

५८ औं बाल दिवस: अनेरास्ववियु गौरादहले गर्यो हाजिरी जवाफ (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: अनेरास्ववियु गौरादह नगर कमिटीले पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।  ५८ औं बाल दिवसको अवसर पारेर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो। 

गाैरादह कृषि क्याम्पसमा आयोजित प्रतियोगितामा गौरादह नगर भित्रका सामुदायिक र केहि संस्थागत गरि कुल ९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी थिए।  

उक्त प्रतियोगतामा अमर मा.वि. (गौरादह ९) प्रथम, जनता मा.वि. (गौरादह १) द्वितीय, नमुना मा.वि. (गौरादह ७) तृतीय तथा इमिनेट कन्चनजंघा (गौरादह-७) ले शान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक संगठनले जनाएको छ।  
  

 कार्यक्रम अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेकपा एमाले झापा जिल्ला सदस्य समर्पण खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ । 

अनेरास्ववियु गौरादह नगर कमिटी अध्यक्ष पुर्ण बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियु पुर्व  केन्द्रीय सदस्य  विनोद अधिकारी , अनेरास्ववियु झापा जिल्ला अध्यक्ष रोशन लामा, अनेरास्ववियु झापा जिल्ला सचीव नारायण पोख्रेल , अनेरास्ववियु झापा जिल्ला सचिवालय सदस्य योगेश भण्डारी, अनेरास्ववियु झापा जिल्ला सह - सचीव इश्वर नेपाल , अनेरास्ववियु झापा जिल्ला सदस्य तथा गौरादह इन्चार्ज बिक्रम कुमार तिवारी, अनेरास्ववियु गौरादह कृषि क्याम्पस इन्चार्ज  इन्द्र अधिकारी लगायत विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।   

अनेरास्ववियु गौरादह नगर कमिटीका सचीव तुलसी पौडेलले संचालन गरेका थिए भने हाजिरीजवाफ कार्यक्रमको संचालन  रबिन ओलि र  ईन्द्र अधिकारी तथा समय सूचकको रुपमा राजु दाहाल रहेका जनाइएको छ।  

विजयी छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक संगठनका नगर अध्यक्ष पूर्ण रानाले जानकारी गराएका छन्।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.

 

No description available.

 

 

Views: