d

मोबाइल व्यवसायीहरूले शुक्रबार दीपावली गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शुक्रबार मोबाइल व्यवसायमा आवद्ध विक्रेता एवम् व्यवसायीहरूले दीपावली गर्ने भएका छन्।

मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को 'सफ्ट-लन्च' भएको खुसियालीमा मोबाइल व्यवसायमा आवद्ध व्यवसायीले दीपावली गर्ने बताइएको हो। 

शुक्रबार साँझ ६ बजेदेखि मोबाइल व्यवसायीहरूले आफ्नो क्षेत्रमा दीप बालेर खुसियाली मनाउने कार्यक्रम रहेको बताइन्छ।  


एमडिएमएस प्रणाली लागू भएसँगै व्यवासायीहरु उत्साहित भएका हुन्।  
 

 

Views: