d

एनआरएनए विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला भएका छन् । सेप्टेम्बर १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।

तीन दिन सम्म चल्ले सो सम्मेलनको अन्तिम दिन आइतवार सिड्नी घोषणापत्र जारी गरिने बताइएको छ।  photo: Lokantar.com


 

Views: