d

एमालेले समानुपातिकतर्फको सूची तयार, सबै अनुहार नयाँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको सूची तयार गरेको छ।  शतप्रतिशत नयाँ अनुहार राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची तयार पारेको बताइएको हो  । एमालेले आगामी सोमबार सूची बुझाउने  तयारी रहेको बताइएको छ।   । यद्दपी १६ असोजसम्म सूची परिमार्जनको समय रहेकाले केही नाम हेरफेरको सम्भावना पनि कायमै रहेको समेत बताइन्छ । 

Views: