d

संविधान दिवसको अवसरमा अनेरास्ववियुले गर्यो गौरादहमा द्विप प्रज्वलन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: संविधान दिवसको अवसर पारेर झापाको गौरादहमा द्विप प्रज्वलन गरिएको छ।  अनेरास्ववियु गौरादह नगर कमिटिको आयोजनामा सोमवार साँझ दिपप्रज्वलनको आयोजना गरिएको हो।  

 

No description available.


डिपुचोकमा आयोजित समारोहमा नेकपा एमाले स्थायी कमिटि सदस्य हिक्मत कार्की, एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले लगायत एमाले सम्बद्द नेता कार्यकर्ता तथा विदार्थी नेताहरु,  अनेमसंघ आवद्द महिला नेत्रीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्य माथि   अनेरास्ववियु गौरादह नगर कमिटि अध्यक्ष पूर्ण बहादुर रानाले प्रकाश पारेका थिए।  

 

No description available.

Views: