d

राष्ट्रिय युवा संघ झापा ५ 'ख' इन्चार्जमा दिपक खड्का 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सम्रिद्द नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने खड्काको प्रतिवद्दता

झापा:  राष्ट्रिय युवा संघ नेपाल निर्वाचन क्षेत्र न ५ 'ख' संयोजकमा दिपक खड्का चयन भएका छन्।  झापा जिल्ला कमिटीको पूर्ण बैठकबाट निर्वाचन क्षेत्र नं. ५ ख को संयोजकमा कमल गाउँ पालिका ६ लखनपुरका दीपक खड्का मनोनित  भएका हुन्।

No description available.

No description available. 

No description available.

अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका खड्का तत्कालिन युवा संघ नेपाल क्षेत्रीय कमिटि सदस्य तथा लखनपुर  इन्चार्ज भएर आफ्नो कार्यकाल सम्हालिसकेका, युवाहरु माझ निकै लोकप्रिय रहेका खड्का हाल  मदन भण्डारी स्पोर्ट्स एकेडेमीका कमल गा पा उपाध्यक्ष तथा  पार्टीको कमल ६ वडा कमिटि उपाध्यक्षको जिम्मेवारीमा समेत रहेका छन्।     

 

'पार्टीले नयाँ जिम्मेवारी प्रदान गरे संगै खासगरी झापा क्षेत्र नम्बर ५ बाट संघीय निर्वाचनका उमेद्वार पुर्व प्रधानमनत्री तथा पार्टीका श्रद्देय अध्यक्ष लगायत प्रदेश सभाका उमेद्वारलाई अत्याधिक मतले विजयी गराई झापाको मात्र होइन कर्णाली र सुदुरपश्चिम सहित समग्र देशको विकास गर्ने मुख्य जिम्मेवारी यो क्षेत्रको  तथा राष्ट्रिय युवासंघको काँधमा आएको छ। यो कार्य पुरा गर्न राष्ट्रिय युवासंघ हरदम तयार रहने छ।', पर्दाफास संघ कुरा गर्दै खड्काले भने।

Views: