d

साउदीको  मध्यस्थतामा रुस र युक्रेनबीच जुट्यो सहमति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । साउदी अरबको मध्यस्थतामा उक्त सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका हुन्।  

 रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताइएको छ।  

Views: