d

फुटपाथ खाली गराउने दमक नगरपालिकाको यस्तो कदम ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमकको फुटपाथ खाली गराउन ३५ दिने अल्टिमेटम
फुटपाथलाई थप ब्यवस्थित गरिने

दमक /   दमकको फुटपाथलाई व्यवस्थित गर्न भन्दै ३५ दिने सूचना जारी गरेको छ।  दमक नगरपालिकाले फूटपाथ व्यवस्थित तथा बजारीकरणका बिषयमा सरोकारवालावीच छलफल गरि फूटपाथ व्यवस्थित गर्ने निर्णय गरेको जनाइएको हो  । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको छलफलले अतिक्रमित फुटपाथ खाली गराउन ३५ दिने सूचना निकालेर सुचित गराउने निर्णय गरेको छ ।

Views: