d

फेरिदै नेपालका लागि अमेरिकी राजदूत, रेन्डी बेरीकाे स्थानमा डिन थम्प्सन आउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपालका लागि  नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका।  निवर्तमान अमेरिकी राजदूत  रेन्डी बेरीकाे कार्यकाल सकिएपछि उनकाे स्थानमा थम्प्सनलाइ नियुक्त गरेर नेपाल पठाउन तयारी गराइएको बताइएको हो।  डिन थम्प्सनले शुक्रबार अमेरिका वासिङ्टन डिसीमा सपथ ग्रहण गराइएको बताइन्छ। 

नवनियुक्त राजदूत थम्प्सन केही दिनपछि काठमाडौं आउने बताइएको छ।  

Views: