d

शेखर समूह अल्टिमेटम अव ४ घण्टा मात्र वाँकी, के गर्लान शेखरले ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो पक्षलाई पनि समान न्याय चाहिने भन्दै पार्टीमा अन्तसंघर्ष गरेको शेखर कोइराला समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई आज साँझ पाँच बजेसम्मको अल्टिमेटम दिइएको छ । 


यो संघर्षको नेतृत्व गरिरहेका गुरुराज घिमिरेले ट्विटरमा आफूहरु साँझ पाँच बजेसम्म कुर्न तयार भएको बताएका छन् । उनले आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी विद्रोह गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् । 

Views: