d

डीभी खुल्यो, घर बसीबसी यसरी भर्नुहोस्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । अमेरिकाले डीभीको आवेदन खुलाएको छ । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुलाएको हो ।  

गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 
आवेदनका लागि
डिभी भर्ना यहाँ क्लिक गर्नुहोस Click here to fill EDV lottery मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ । 

स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।

Views: