d

काठमाडौंमा एमालेले टुंगो लगायो उम्मेदवार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ भने पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले काठमाडौँको क्षेत्र नम्बर ७ र १० टुंगाउन बाँकी रहेको छ ।

एमालेका उम्मेदवार:

काठमाडौँ-१ 
प्रतिनिधि सभा: किरण पौडेल 
प्रदेशसभा: आत्मराम शर्मा, गणेश दुलाल

काठमाडौँ-२
प्रतिनिधि सभा: मनिराज फुयाल
प्रदेशसभा: सानु श्रेष्ठ, सुवर्ण श्रेष्ठ

काठमाडौँ-३ 
प्रतिनिधि सभा: कृष्ण राई 
प्रदेशसभा: रामेश्वर फुयाल, चन्द्रमान लामा

काठमाडौँ-४ 
प्रतिनिधि सभा: ड. राजन भट्टराई  
प्रदेशसभा: तेज ढकाल, जयराम थापा

काठमाडौँ-५ 
प्रतिनिधि सभा: इश्वर पोखरेल 
प्रदेशसभा: दिपक निरौला, नारायण सिलवाल

काठमाडौँ-६ 
प्रतिनिधि सभा: सर्वेन्द्र खनाल 
प्रदेशसभा: निर्ज महर्जन, अनिस मास्के

काठमाडौँ-७ 
प्रतिनिधि सभा: टुंगिन बाँकी 
प्रदेशसभा: जीवन मानन्धर, श्याम घिमिरे

काठमाडौँ-८ 
प्रतिनिधि सभा: अष्टलक्ष्मी शाक्य 
प्रदेशसभा: राजेश शाक्य, नाम्गेल लामा

काठमाडौँ-९ 
प्रतिनिधि सभा: कृष्ण गोपाल श्रेष्ठ 
प्रदेशसभा: हरिकृष्ण डंगोल, केशव पोखरेल

काठमाडौँ-१० 
टुंगिन बाँकी  

Views: