d

प्रचण्डले चितवन छाडेपछि छोरी रेणु दाहाल स्तब्ध 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

माओबादी अध्यक्ष प्रचण्डले चितवन ३ छाडेर गोरखा २ जाने निर्णय भएकोमा दाहालकी छोरी रेनु दाहाल भने स्तब्ध भएकी छिन् । उनी भरतपुर महानगरकी मेयरपनि हुन् । उनले प्रचण्ड चितवनबाट चुनाव नलड्नु दुःखद् भएको र यो चितवनवासीको लागि दुर्भाग्य भएको टिप्पणी गरेकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-“दुखद: चितवनवासीका लागी दुर्भाग्य , स्तब्ध , भित्री/बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ।” fiel photo

 

Views: