d

रवि लामिछाने चितवन २ बाट लड्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ बाट चुनाव लड्ने भएका छन्।  लामिछानेले चितवनमा उम्मेद्वारी दिने चर्चा चले संगै माओबादी अध्यक्ष प्रचण्ड भने गोर्खा पुगेका छन्।   

Views: