d

यस्तो छ नेकपा एमालेको समानुपातिक बन्दसूची   

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनका लागि समानुपातिकहरुको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूची अनुसार ४८ राजनीतिक दलका २ हजार ४३६ जना उम्मेदवारको नामावली सार्वजनिक भएको हो । नेकपा एमालेले ११० जनाकै नामावाली तयार पारेको छ भने  पहिलो नम्बरमा झापाकी मेनुका कुमारी पोख्रेलको नाम सिफारिस गरेको पाइएको छ।  

 

 

 

 

Views: